धवलागिरी गाउँपालिकाले आफ्नै खर्चमा डाक्टर र ईञ्जिनियर पढाउने

विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक÷एक जना विद्यार्थीहरुलाई डाक्टर र ईन्जिनियर विषयको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको शैक्षिक जनशक्ती उत्पादनमा प्राथमिकता दिने गरी विभिन्न योजना अन्तरगत उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाको लगानीमा पढाउने निर्णय गरेको हो । अध्यक्ष … Continue reading धवलागिरी गाउँपालिकाले आफ्नै खर्चमा डाक्टर र ईञ्जिनियर पढाउने